

नेपाल राष्ट्र बैंकद्वारा नियमित र नियन्त्रित, सुरक्षित र भरपर्दो।
वि.सं. २०६६ देखि नेपाली बैंकिङमा विश्वास र सुशासनको पर्याय।
विश्वभरिबाट पठाइएको रकम तुरुन्तै खातामा वा शाखाहरूमा प्राप्त गर्नुहोस्।
RFL Smart एप, QR भुक्तानी र २४/७ अनलाइन बैंकिङ सेवाहरू।