

रिलायन्स फाइनान्स डेबिट कार्ड तथा मोबाइल बैंकिङ Fonepay QR बाट भुक्तानी गर्दा प्राप्त हुने विशेष छुटहरू।
अस्पताल, होटल, सुपरमार्केट र क्याफेहरूमा बिशेष बचत।
सबै साझेदार आउटलेटहरूमा POS मेसिन मार्फत भुक्तानी गर्दा छुट।
RFIL स्मार्ट बैंकिङ एप मार्फत QR स्क्यान गरी तत्काल क्यासब्याक।