रिलायन्स फाइनान्स लिमिटेडले चयन गरिएका शाखा कार्यालयहरूमा महत्वपूर्ण कागजात, गरगहना तथा बहुमूल्य सामग्रीहरूको सुरक्षित भण्डारणका लागि सेफ डिपोजिट लकर सुविधा उपलब्ध गराएको छ।
मुख्य विशेषताहरू
- दोहोरो ताला प्रणाली (बैंकको साँचो र ग्राहकको साँचो)
- २४ सै घण्टा सीसीटीभी निगरानी तथा उच्च सुरक्षा भल्ट
- रिलायन्स फाइनान्समा बचत वा चल्ती खाता भएका ग्राहकहरूका लागि उपलब्ध