

सूचनाको हक सम्बन्धी ऐन, २०६४ अन्तर्गत आधिकारिक सूचना विवरण तथा त्रैमासिक प्रकाशनहरू
रामहरी आचार्य
(उप-प्रमुख कार्यकारी अधिकृत)
सूचना अधिकारी
सीधा सम्पर्क नम्बर: ०१-५३२०६९८
मोबाइल नम्बर: ९८५११७८८३३
Email: ramhari.acharya@reliancenepal.com.np
माग गरिएको सूचनाको स्पष्ट व्यहोरा र प्रयोजन खुलाई सूचना अधिकारीलाई सम्बोधन गरी निवेदन दिनुहोस्।
सूचना अधिकारीले निवेदन दर्ता गरी निवेदकलाई दर्ता नम्बर र प्राप्तिको भरपाई तुरुन्त प्रदान गर्नेछ।
तुरुन्त उपलब्ध हुन सक्ने सूचना तुरुन्त र अन्य सूचना कानून बमोजिम अधिकतम १५ कार्यदिनभित्र उपलब्ध गराइनेछ।
सूचना नदिएमा वा अस्वीकार भएमा प्रमुख कार्यकारी अधिकृत वा राष्ट्रिय सूचना आयोग समक्ष पुनरावेदन गर्न सकिनेछ।